बेलायतमा रेल दुर्घटना हुँदा तीनको मृत्यु

लण्डन । बेलायतमा बुधवार एक रेल दुर्घटना हुँदा तीन जानको मृत्यु भएको छ । एबर्डीनशायरमा एउटा यात्रुवाहक रेल दुर्घटना भएपछि चालकसहित तीन व्यक्तिको मृत्यु भएको हो। दुर्घटना लगत्ते बेलायती प्रधानमन्त्री बोरीस जोनसनले एउटा ठूलो घटनाको रुपमा सो दुर्घटनालाई सार्वजनिक घोषणा गरेका थिए । भारी वर्षा र आँधीबेहरी पछि ट्रेनको लिगमा पहिरो गए पछि सो दुर्घटना … Continue reading बेलायतमा रेल दुर्घटना हुँदा तीनको मृत्यु